Post Traumatic Stress-Related Order
सर्वप्रथम पि. टि एस टि भनेको के हो भनेर थाहा पाऊन यसको पूर्ण आकृति (full form) जान्न ज़रूरी छ। यसको फूल फर्म (post traumatic stress related order) हो। अब सुरुमा ट्रमा( trauma) भनेको के हो त त्यो बुजौ. ट्रमा भनेको एउटा भावनात्मक प्रतिक्रिया हो, यदि हामी कुनै ठुलो दुर्घटनामा परेउ, शारीरिक दुरुप्रयोग (physical abuse), भावनात्मक दुरुप्रयोग(emotional abuse), यौन दुर्व्यवहार(sexual abuse) को असरले हामीलाई ट्रमा हुन सक्दछ। व्यक्ति तेहि घटनाको कारणले गर्दा बेला बेला झसकिने, घटनाका कुरा समझि राख्ने, फेरि तेस्तै होला कि भनेर सचेत भईराख्ने, तेहि घटना सम्बन्धि डर लाग्दो सपना देख्ने, तर्सिने आदि हुन्छ यसलाई नै पि.टि.ए.टि भनिन्छ। पि.टि.यस. टि का लक्षणहरु के के हुन?
- बितेका घटनाहरु बारम्बार समझि राख्ने
- फेरि तेहि घटना घटछ कि भनेर आवश्यकता भन्दा बडि सतर्क रहनु
- घटनाको बारे डर लाग्दो सपनामा देखिरहनु, र निन्द्रामा तर्रसिनु
- घटना घटेको स्थान जान डराउने वा जादै नजाने
- नकारात्मक सोच आऊने आफू प्रति र समाज प्रति
- आफ्नो भविष्य प्रति निराशा हुने ( hopeless)
- नजिकका सम्बन्धहरू बिग़्र्रिने
- नजिकका सम्बन्धहरू बिग़्र्रिने
- रमाइलो लाग्ने कार्यहरु गर्न रुचि नलाग्ने
- ध्यान दिन गारों हुने
- निदाउन गारों हुने
- आफूले गलत गरे जस्तो महसूस हुन
पि. टि. यस. टि का कारणहरु यस प्रकार छन।
- गम्भिर दूरघटना भोग्नु वा देख्नु
- शारीरिक, भावनात्मक र यौन दुरबेबहार
- घरेलु हिंसा
- गम्भिर स्वास्थ्य समस्या हुनु
- कुनै पनि किसिमको यातना पाउनु
- आफ्नो नजिकको मान्छे गुमाउनु
- युद्ध (war) र द्वन्द (conflict)
प्राकृतिक प्रकोप पि. टि.एस. टि लाई कसरि बेवस्थापन/ उपचार गर्न साकिन्छ?
१. मनोपरामर्श/ साइकोथेरापि(counselling/psychotherapy): काउन्सलिंगका बिभिन्न थेरापि प्रयोग गरेर यों मानसिक समस्या ठीक/ बेवस्थापन गर्न सकिन्छ। मुख्यतय कगनिटिभ बहबियर थेरापि (CBT)को प्रयोग गरिन्छ पि. टि. य. टि मा. अरु थेरापि जस्तै, सिस्टेमैटिक डीसेन्सिटिज़ेशन(systematic desensitisation), इक्स्पोज़र थेरापि (exposure therapy) प्रयोग गरिन्छ।
२.औषधि प्रयोग ( medication): समस्या अलिक जटिल भाको अवस्थामा औषधिको प्रयोग गरेर पनि लक्षणहरु कम गराउन सकिन्छ।
३. साधना, योगा(meditation, yoga)
४. स्व हेरचार(self care) आदि|